प्राइम कमर्सियल बैंकको संस्थापक सेयर आज (पुस १६ गते) देखि बिक्रीमा राखिएको छ । प्राइम कमर्सियल बैंकको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सेयरको बिक्री मूल्य र कित्ताका बारेमा कम्पनी सचिवको कार्यालयबाट जानकारी लिन सकिने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया