ज्योति लाइफ इन्स्योरेन्सले लक इनमा राखेको संस्थापक संस्थापक सेयरधनीहरु तथा कर्मचारीको सेयरको लक–इन अवधि आज चैत २० गते समाप्त हुदै छ ।
साविकको ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेकाो साविकको ज्योति लाइफले २०७७ फागुन २३ गतेदेखि फागुन २८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।
TRENDING :