ललितपुरको बालकुमारी–ग्वार्को सडक आज देखि ६ रात पूर्णरुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले आजदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । यो समयमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द गरेर फ्लाईओभर निर्माणको काम हुनेछ ।
TRENDING :