सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन घटेको सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला७६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार ९वैशाख ७ गते० छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया