बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारण सभा सभा काठमाडौं पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे   बस्दैछ ।

शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पुँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभाका लागि गत जेठ २३ गतेका दिन बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ २२ गतेसम्म कायम सेययरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया