सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । १८ जनाको शव निकालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ ।

पाइलट मनिषरत्न शाक्यलाई भने जिवितै उद्दार गरिएको थियो भने जहाजका को-पाइलट एस कटुवालसहित १८ जनाको मुत्यु भएको छ ।

प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो ।

 

तपाईको प्रतिक्रिया