मातृभूमि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । भदौ २ गत ससेको संस्थाको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ । शर्मालाई आज ५ गतेदेखि लागु हुनेगरी सीईओमा नियुक्त गरेको जनाइएको छ ।