सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको छ ।  सनराइज फर्स्ट म्युचुअल फण्डका लागि प्रस्ताव गरिएको नगद लाभांशका लागि मूल्य समायोजन भएको हो ।

समायोजनपश्चात  सनराइज फर्स्ट म्युचुअल फण्डको प्रति इकाई मूल्य १०.७२ रुपैयाँ कायम भएको छ । समायोजन अघिको मूल्य ११.९७ रुपैयाँ थियो ।

सनराइज फर्स्ट म्युचुअल फन्डले गत आवका लागि १२.५० प्रतिशत(कर सहित) नगद लाभांशको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया