गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कुमार घिमिरेको राजीनामा स्वीकृत भएको छ ।
कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो । उनको राजीनामा असोज २२ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।