वेष्ट फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा डा.रामजी गौतम नियुक्त भएका छन् । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त गरिएकोृ कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया