मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठले राजीनामा दिएका छन् ।संचालक दीप बहादुर श्रेष्ठले दिएको राजीनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया