सेन्ट्रल फाइनान्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रजोज मान श्रेष्ठलाई नियुक्त गरेको छ ।

गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ पदमा  असोज ३ गतेदेखि लागू हुने गरि थप चार वर्षको दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया