एक्सेल डेभलपमेन्ट बैंकको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।

उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै असोज ६ गते देखि लागू हुनेगरी सञ्चालक पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा सोही मितिवाट लागु हुनेगरी स्वीकृत भएको हो । शर्मा संस्थापक सेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

तपाईको प्रतिक्रिया