पिपुल्स पावर कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले अर्यालको राजीनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाउदै सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको उक्त राजीनामा असोज ९ गतेदेखि लागु हुने गरी स्वीकृत भएको हो ।