घर मर्मत र सेवा बुकिंग सरल र झन्झटमुक्त बनाउनका लागि स्थापना गरिएकोभेटायोले चाडपर्व केन्द्रित अफर घोषणा गरेको छ। अफरमा आफुले दिने सेवाहरुको शुल्कमा भारी छुटदेखि अरु विभिन्न सुविधा थप गरिएको भेटायोले जनाएको छ।
भेटायोकाअनुसार घर मर्मत गर्ने कार्यदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाई, जस्ता सेवाहरू विशेष छुट दिईएको छ। घरको भान्सा मर्मत १३०० मा, लुगा धुने सेवा ८५ प्रति किलोमा, सफाई सेवा ३००० मा हुनेछ।

Online Arthik









