साहस उर्जा लिमिटेडको प्रबन्ध सञ्चालकमा शुसिल थापा नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक २५ गते सञ्चालक समितिका अध्यक्ष हिम प्रसाद पाठकको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले साधारण सभाले तोकेको सेवा सुविधा पाउने गरी पाठकलाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो ।

 

 

तपाईको प्रतिक्रिया