सामलिङ्ग पावर कम्पनी कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा आगामी पुस २ गते ललितपुरको द ईन्ट्रान्स क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको वार्षिक साधारण सभामा पेश हुने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन सहितको अर्थिक प्रतिवेदन पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरिक्षक नियुक्तिको लागि साधारण सभामा प्रस्ताव पेश गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
TRENDING :