सूर्यज्योति लाइफद्वारा गत आवका लागि लाभांश दिने घोषणा यससँगै कम्पनीका सेयरधनीहरुले हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) पाउने छन् ।
सेयरधनीहरुले यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि प्राप्त गर्नेछन् ।

Online Arthik










