महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर १७ गते अनुमति पाएको हो । यससँगै अब संस्थाले रु. १०० अंकित दरका ४ लाख ७५ हजार ४४५.१५ कित्ता एफपीओ जारी गर्नेछ । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया