छिमेक लघुवित्त वित्तीय संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको छ ।

बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १५ प्रतिशत लाभाश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरि वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया