लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मंसिर २१ गते बिहान साढे ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश भएको निर्णय गरेको छ ।
उक्त बैठकबाट आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि प्रकारको लाभांश नदिने र सोही बमोजिम आगामाी साधारण सभामा गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु स्वीकृती गर्ने निर्णय भएको छ ।
लक्ष्मी लघुवित्तद्वारा कुनै पनि प्रकारको लाभांश नदिने निर्णय