सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । उघौली पर्व र योमरी पुन्हीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको हो।सरकारले बिदा दिएकाले आज सरकारी कार्यालका साथै बैंक तथा वित्तीय संस्था बन्द, सेयर बजार बन्द हुनेछ ।