नाडेप लघुवित्त वित्तीय संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छन् ।  उनलाई माघ ३ गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

तपाईको प्रतिक्रिया