नेपाल फाइनान्स पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । बैठकले लाभांश बिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैकसमक्ष पेश गर्ने र त्यसपश्चात आगामी साधारण सभाबाट अनुमोदन गरिनेछ ।

तपाईको प्रतिक्रिया