लिवर्टी इनर्जी कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक अनुज्ञा सापकोटाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।