आरबीबी मर्चेन्ट बैंकिङ कम्पनीले १ अर्ब रुपैयाँबरारको रु १० अंकितदरको कुल १० करोड ईकाई निष्काशनको तयारी गरेको छ ।

आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको ‘आरबीबी फोकस ४०’ नामक बन्दमुखी योजना सञ्चालन गर्ने प्रयोजनार्थ कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ ।

उक्त योजना निष्काशनको अनुमति माग गर्दै कम्पनीले पुस १४ गते सेबोानमा आवेदन दिएको हो ।

 

तपाईको प्रतिक्रिया