सिबिआईएल सेक्युरिटिज लिमिटेडको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो विशेष साधारण सभा डाकेको छ । उक्त सभा माघ ८ गते ललितपुरको कुपण्डोलमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

 

तपाईको प्रतिक्रिया