माघ २ गते बसेको आईसिएफसि फाइनान्स लिमिटेड कम्पनीको सञ्चालक समितिको बैठकले सुशीलकुमार अर्याललाई अध्यक्ष चयन गर्ने सर्वसम्मत निर्णय गरेको छ । अर्याल कम्पनीको २१ औं वार्षिक साधारण सभाबाट संस्थापक सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए ।