सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको अध्यक्षमा रतन लाल तायल नियुक्त भएका छन् । पुस २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले तायललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै सोही बैठकले निपेश तायललाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया