दोर्दी खोला जलविद्युत कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले दिपेन्द्र लाल कर्णलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई सोही दिनदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।