
एनएलजी इन्स्योरेन्स कम्पनीले लिलामीमा राखेको ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल आज काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान साढे ८ बजे खोलिने भएको छ । कम्पनीले गत माघ २० गतेदेखि २७ गतेसम्म संस्थापक समूहतर्फको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५९१ कित्ता कम्पनीले गत गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । जसमध्ये आवेदन नपरेको हकप्रद सेयर बिक्रीमा राखिएको थियो ।