नेपाद धितोपत्र बोर्डले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई एफपीओ निष्कासनका लागि माघ ३० गते अनुमति दिएको छ ।

यससँगै अब संस्थाले रु.१०० अंकित दरका ५१ हजार २९२.५० कित्ता एफपीओ जारी गर्नेछ । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया