पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र  पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।  मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन् । । उनीहरुकाे गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया