फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेड कम्पनीका संस्थापक सेयरधनीहरुले नाममा रहेको सेयरहरु बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । यदि कुनै संस्थापक सेयरधनीहरुले कम्पनीको संस्थापक सेयर खरिद गरि लिन इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, नक्साल, काठमाण्डौमा कार्यालय समयभित्र आवेदन दिनु पर्नेछ । आवेदन दिदा आफूले लिन चाहेको सेयर संख्या र दररेट उल्लेख गर्नु पर्नेछ ।

निर्धारित समयभित्र साविक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति÷संस्थालाई बिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीद्वारा जारी सूचनमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया