सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया