समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त दुवै संस्थाबीच फागुन १७ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंवामा रहेको छ।

गत बिहिबारको अन्तिम कारोबारमा समाज लघुवित्तको मूल्य प्रतिकित्ता ३ हजार ५३९ रुपैयाँ  र ग्रामीण विकास लघुवित्तको मूल्य ८९१ रुपैयाँ कायम थियो ।

तपाईको प्रतिक्रिया