एनएमबि बैंकले एक सूचना जारी गर्दै आजदेखि विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेय रधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया