माईखोला हाइड्रोपावर लिमिटेड कम्पनीले विद्युत नियमन आयोगबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा  हकप्रद सेयरको सार्वजनिक निष्काशनका लागी चैत ८ गते स्वीकृती पाएको  छ । कम्पनीको चुक्तापुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग गरेको थियो ।

तपाईको प्रतिक्रिया