चैत ११ गते सम्पन्न गार्डियन माइक्रो लाइफ कम्पनीको दोस्रो साधारण सभाबाट ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ दुईजना सञ्चालक नियुक्त भएका छन् ।

दुवैजना सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व हुनेगरी कम्पनीको सञ्चालक नियुक्त भएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया