
चैत ३ गते बसेको मातृभूमी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । आचार्य वैशाख २ गते सम्पन्न छैठौं साधारण सभाबाट संस्थाको सञ्चालकमा निर्वाचित भएका थिए । उनी सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा निर्वाचित भएका थिए । उक्त सभाबाट आचार्यसहित अन्य ५ जना सञ्चालक निर्वाचित भएका थिए ।