युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक पानु दत्त पौडेलको राजीनामा स्वीकृत भएको छ । वैशाख १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  उनी सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

तपाईको प्रतिक्रिया