नेपालकै अग्रणी अन(डिमान्ड प्रोफेशनल सर्विस प्लेटफर्म भेटायो ले वार्षिक मर्मत संझौता ९ब्ःऋ० प्रदान गर्दै आएको कुरा हामी गर्वका साथ जानकारी गराउँदछौं। ऋत्भ्ख्त् बाट मान्यता प्राप्त दक्ष प्राविधिकहरुबाट ग्राहकलाई सेवा दिईदै आएको यस प्याकेजमा विशेषगरी ठुला व्यवसायीक ग्राहकहरु लक्षित रहेको छ।
App मार्फत नै ग्राहकलाई आवश्यक सेवाहरु बुकिङ गर्न सकिने यस भेटायो एपमा प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, लन्ड्री, लगायत १५ भन्दा बढि सेवाहरु उपलब्ध रहेको छ। भेटायो ९द्यजभतबथय० ग्राहकहरुको लागि सबै आवश्यक सेवाहरु एकै ठाउमा पाउन सकिने दरिलो माध्यम हो।
AMC (वार्षिक मर्मत सम्झौता) प्याकेज भेटायोले ग्राहकलाई एक वर्षसम्म नियमित रूपमा मर्मत, जाँच, र आवश्यक सेवा उपलब्ध गराउने सेवा सम्झौता हो। यो प्याकेज अन्तर्गत ग्राहकले चाहेको कुनैपनि सेवाहरु निश्चित शुल्क लिई सेवा प्रदान गरिन्छ।
यो प्याकेज विशेषगरी शिक्षा, स्वास्थ, वित्तीय क्षेत्र, सरकारी कार्यलय, होटेल तथा रेष्टुरेन्ट, कर्पोरेट लगायत अन्य व्यवसायीक भवनहरुको लागि तयार पारिएको प्याकेज हो। यसमा ग्राहकले सम्झौता अनुरुप मर्मत र नियमित जाँच सेवा प्राप्त गर्नेछ। यो प्याकेज लिएपश्चात सम्झौता अनुरुप सम्बन्धित ग्राहकको सर्विस सम्बन्धि सम्पुर्ण कामको जिम्मेवारी भेटायोले नै लिनेछ।
भेटायो (Bhetayo) Annual Maintenance Contract (AMC) का विशेषताहरु।
- रुटिन चेकअप
- १ घण्टाभित्र सेवा प्रदान
- निःशुल्क परामर्श ९हटलाइन वा प्रत्यक्ष०
- निःशुल्क सेवा निरीक्षण
- ३० दिनको सर्विस वारेन्टी
- अफ(आवर सेवा ९इाा ज्यगच कभचखष्अभ०
- गुणस्तरीय समानको प्रयोग
- जब कार्ड
- त्रैमासिक रिपोर्ट
- CTEVT बाट मान्यता प्राप्त टेक्निसियन।
Annual Maintenance Contract प्याकेजहरु रु.१५००/- बाट शुरु छ।
Electrical
Package @ Rs. 1,500/- Monthly.
Plumbing
Package @ Rs. 1,500/- Monthly.
AC Repair
Package @ Rs. 1,500/- Monthly.
आजै डाउनलोड गर्नुहोस् भेटायो एप
अब भरपर्दो सेवा मोबाइल एपबाटै। भेटायो एप Android र IOS दुवैमा उपलब्ध छ।
थप जानकारीको लागि हाम्रो वेबसाइट [ www.bhetayo.com ] मा जानुहोस् |
फोन: 9801831278 / 9801182315 / 9801088080 | इमेल: [email protected]

Online Arthik










