सड़क सुरक्षा परिषद गठन, सड़क सुरक्षा सम्बन्धि नेसनल एक्सन प्लान धोषणा, रोड सेफ्टी एक्ट निर्माण तथा सार्वजनिक यातायात सुधार, मोटरसाइकलिस्ट सुरक्षा जस्ता एजेण्डामा विगत लामो समगदेखी कार्यरत नेपाल अटोमोवाइल्स एसोसिएसनले आफ्ना साझेदार संघ–संस्थासंगको सहकार्यमा यस वर्षको ग्लावेल रोड सेफ्टी विक ९ग्ल् न्यिदब िच्यबम क्बाभतथ ध्भभप० को सन्दर्भमा विभिन्न कार्यक्रम गर्न गइरहेको छ ।
सडक दुर्घटना विश्वभरि अकाल मृत्युको सातांै कारण रहेको तथ्याङ्कले देखाएको छ भने नेपालमा पहिलो कारण जस्तै बनेको छ । सडक दुर्घटनाबाट विश्वमा वार्षिक १ÞÞÞ३ लाख मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन् भने नेपालमा ३ हजारभन्दा धेरैले ज्यान गुमाइरहेका छन । यद्यपि हाम्रो तथ्याङ्कमा समेत एकरुपता छैन भने न्यूनीकरणमा एकरुपता कसरि अपेक्षा गर्न सकिन्छ ?
सडक यातायातको यस किसिमको भयावह अवस्थालाई मध्यनजर गर्दै विश्व श्वाथ्य संगठन ध्ज्इ ले प्रत्येक दुई बर्षको अन्तरालमा विश्वभरि ग्लावेल रोड सेफ्टी विक मनाउँदै आईरहेको छ ।
युनाईटेड नेशनको ९ग्ल्० २००५ को बैठकपछि सडक दुर्घटनाले विश्वभरि निम्ताएको क्षतिलाई कम गर्न र सडक संरचना र पूर्वाधार निर्माण र विकास अनिवार्य गर्नुपर्ने देखिएपछि ध्ज्इ ले उक्त अभियान शुरु गरेको हो ।
अप्रिल २००७ मा पहिलो पटक ग्ल् च्यबम क्बाभतथ ध्भभप शुरु गरिएको थियो भने दोस्रो संस्करण २०१३ मा मात्र भएको थियो । त्यसपछि क्रमश प्रत्येक दुई वर्षको अन्तरालमा विभिन्न थिममा यस अभियानले निरन्तरता पाइरहेको छ ।
२००७ को पहिला संस्करणको थिम च्यबम क्बाभतथ ष्क लय ब्अअष्मभलत थियो । त्यस पश्चात २०१३ सालमा दोश्रो संस्करणमा एभमभकतचष्बल क्बाभतथ, २०१५ को तेश्रो संस्करणमा ३क्बखभप्ष्मकीष्खभक, २०१७ को चौंथो संस्करणमा क्बखभ ीष्खभक ( ३क्यिधम्यधल, २०१९ को पाँचौ संस्करणमा क्बखभ ीष्खभक ( ३क्उभबपग्उ, २०२१ को छैंटौ संस्करणमा क्तचभभतक ायच ीषभ – ३ीयखभघण्, २०२३ को सातौ संस्करणमा क्तचभभतक ायच ीषभ – ३च्भतजष्लपःयदष्ष्तिथ थिमहरु मार्फत सडका सुरक्षा सप्ताह मनाउँदैे छ ।
सोहि अभियानलाई निरन्तरता दिंदै यहि २०२५ मे महिनाको १२–१८ विश्वभरिनै आँठौ ग्ल् न्यिदब िच्यबम क्बाभतथ ध्भभप विभन्न कार्यक्रमका साथ मनाउने तयारी भईरहको छ ।
क्तचभभतक ायच ीषभ ३ःबपभध्बपिष्लनक्बाभ ३ःबपभऋथअष्लिनक्बाभ थिम रहेको सडक सुरक्षा सप्ताह सधैंझैं यस वर्षपनि नेपाल अटोमोवाइल्स एसोसिएसनले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरेर मनाउने भएको छ ।
काभ्रेको घुलिखेल, नवलपुरको गैडाकोट तथा कपिलवस्तुको अमिलियामा सडक सुरक्षा सम्बन्धि युवाहरुको अन्तत्र्रिmया तथा वर्कसप आयोजना गरिनेछ । त्यसैगरी विकको अन्तिम दिन रोड सेफ्टी मिडिया अवार्ड समारोह काठमाडौँमा आयोजना गरिनेछ ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए), एफआइए फाउण्डेसन, एआइपि फाउण्डेसन, तथा ग्लोबल एलाएन्स अफ एनजिओ फर रोड सेफ्टी लगायतका अन्तराष्ट्रिय महासंघहरुसंग सहकार्य गरिरहेको यस संघ यस वर्ष युवा सम्मेलन र वर्कसपहरु, सार्वजनिक यातायात सुधार, स्टार रेटिङ्ग स्कुलमार्पmत विद्यालय क्षेत्र सुधार तथा रोड सेफ्टी अडिट लगायतका कार्यमा संलग्न रहेको छ । दिगो सडक र सुरक्षीत यातायातको क्षेत्रमा क्रियाशिल दर्जनौ संघ–संस्थाको नेसनल एलायन्सको सचिवालयको रुपमा यस संघ सक्रिय छ ।
नेपालको अटोमोवाइल क्षेत्रमा विगत सत्र वर्षदेखी क्रियाशील नेपाल अटमोवाइल्स एसोसिएसन मोटरस्पोर्टस, अटोमोवाइल, मोविलिटी, ड्राइभ टुरिजम तथा सडक सुरक्षाको क्षेत्रमा संलग्न रहेको छ । यस संघले केहि वर्षदेखि स्थानिय देखि केन्द्र सरकारसँग उल्लेखित विषयका विकास र प्रवद्र्घनको निम्ति लविङ्ग गर्दै आईरहेको छ । त्यसैगरी सुरक्षित र डबल हेल्मेटको कार्यन्वयनमा जोड तथा सडक दुर्घटनामा घाईते र पिडितहरुको उद्धार, उपचार र पुर्नस्थापना, तथा अध्ययन र अनुसन्धान जस्ता विषयमा सरकारी लगानी गरि सम्भावित दुर्घटना न्यूनिकरण गर्न पहल गर्दै आईरहेको छ ।
क्तचभभतक ायच ीषभ थिम रहेको यस वर्षको सडक सप्ताह पैदल यात्री र साईकल प्रयोगकताको सुरक्षित यात्रा केन्द्रित हो । विश्वभरिकै सडक दुर्घटनाका घाइते र मृत्यु हुनेको लगभग २५ प्रतिशत पैदल यात्री र साईकल यात्री रहेको अवस्थामा यसको न्यूनिकरण गर्न, र सुरक्षित र दिगो पूर्वाधार निर्माण गर्न पहल गर्नु पर्दछ भन्ने अभिप्रायले यस सप्ताह मनाईदै छ ।
त्यसैगरी सुरक्षित र दिगो यात्राको माध्यमको लागी साईकलको बढी प्रयोग र पैदल यात्रालाई प्रवद्घन हुने यस कार्यले यूएनको सडक सुरक्षा दशक ९ग्ल् म्भअबमभुक ायच च्यबम क्बाभतथ ब्अतष्यल, द्दण्द्दज्ञ(द्दण्घण्० लाई सम्वोधन गर्ने विश्वास छ ।
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भई अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए), अन्तर्राष्ट्रिय« मोटरसाइकल फेडेरेसन (एआइएम), अन्तर्राष्ट्रिय पावरबोटीङ्ग युनियन (यूआइएम) तथा सडक सुरक्षा सम्वन्धि ग्लोबल एलाएन्स अफ एनजिओ फर रोड सेफ्टीमा समेत आवद्ध छ यस संघ नेपाली व्यवसायीक महसंघ नेपाल चेम्वर अफ कर्मसमा समेत सदस्य रहेको छ । यस संघ एलायन्स इन्टरनेसानल डे टुरिजमको समेत सदस्य हो, जसले दिगो र ड्राइभ टुरिजमको लागी विश्वब्यापी रुपमा कार्य गर्दछ । नेपालको दिगो पर्यटनको लागी समेत ड्राइभ टुरिजम एउटा भरपर्दो विकल्प हो, जसको लागी पनि दिगो सडक र सुरक्षित यातायात प्रारम्भीक शर्त हो ।

तपाईको प्रतिक्रिया