नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको १४ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको एक करोड १२ लाख २८ हजार ५३७ दशलमव ०४ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।


Online Arthik












