नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्य स्थिर रहेको छ ।  आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सयमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १० रुपैयाँले महङ्गिदै प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया