नेपाल स्टक एक्सचेन्ज इन्स्योरेन्सले लाभांश वितरण प्रयोजनका लागि आज बुकल क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मूल्य ८२५ दशलमव ७८ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार ९०८ दशलमव ३६ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ ।

Online Arthik










