प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स  कम्पनीले आजदेखि १ लाख ४८ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिभित्र आवेदिन दिनु पर्नेछ । हाल कायम संस्थापकहरुले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

उक्त समयसम्म आवेदन नआएमा संस्थापक बाहेकका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया