सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले लिलाममार्फत बिक्री गरेको २ लाख २४ हजार ७२८ कित्ता हकप्रद सेयर आज सूचीकृत भएको हो । कम्पनीको नेप्सेमा सूचीकृत सेयर संख्या ५ करोड ३ लाख १२ ह जार ३२० पुगेको छ ।