नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स कम्पनीले आईपीओ निष्कासनको विेशष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । भदौ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ८ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा असोज ३ गते काठमाण्डौको होटल एल्लो पगोडामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने, वृद्धि भएको जारी पूँजी अन्तर्गत नयाँ संस्थापक सेयरधनीलाई थप रु.२० प्रिमियम लिई बिक्री गर्ने, सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्डमा गरेको लगानी अनुमोदन गर्ने २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

Online Arthik