रसुवा जिल्लामा आएको भारी वर्षा, बाढी र पहिरोका कारण सिर्जित असहज परिस्थितीले नबिल बैंक लिमिटेडको टिमुरे शाखा अस्थायी रूपमा बन्द भएको छ। बैंकले प्रभावित शाखाबाट सेवा यथाशीघ्र पुनः सञ्चालन गर्ने बताउँदै, ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थना गरेको छ।

तपाईको प्रतिक्रिया